नियम २२
मूल नियमावलीको नियम ५४ मा संशोधन
मूल नियमावलीको नियम ५४ को सट्टा
देहायको नियम ५४ राखिएको छ ः–
“५४. खरीद आदेशबाट खरीद गर्ने व्यवस्था ः नियम ५२ बमोजिम खरीद गर्दा एक पटकमा गाउ“ विकास समितिमा भए तीनहजार रुपैया“सम्मको लागि र अन्य स्थानीय निकायमा भए पा“च हजार रुपैया“सम्मको लागि आदेश गराई र सो भन्दा माथि जति सुकै भए पनि स्वीकृत खरीद आदेशबाट मात्र खरीद गर्नु पर्नेछ ।”